काठमाडौँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौँमा ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य ड्राइभरहरूको मेहनत र समर्पण प्रति कृतज्ञता प्रकट गर्नु थियो । साथै आपसी संवादलाई प्रोत्साहन गर्ने र ‘छनोटको स्वतन्त्रता’ तथा ‘सामुदायिक सशक्तिकरण’ प्रतिको इनड्राइभको प्रतिबद्धतालाई थप मजबुत बनाउनु थियो । स्थानीय ड्राइभर…