इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’ लोगो सार्वजनिक गरेको छ। आगामी असोज २९ र ३० गते (१५–१६ अक्टोबर,२०२५) काठमाडौँमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो। ‘मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ भन्ने मूल नारासहित आयोजना…