काठमाडौँ । आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । भेटमा नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटनका लागि औपचारिक रुपमा निमन्त्रणा गरेको हो । नाडा अटो शो २०२५ को १७ औं संस्करण आउदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाडौँको…