काठमाडौँ । कनेक्ट आइपिइसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी यसबाट लाईफ इन्स्युरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कनेक्ट आइपिएसबाट लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै…