नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन आईसीटी अवार्ड र नास–आईटीबीच समझदारी

काठमाडौँ । नेपाली प्रविधि कम्पनी, नवप्रवर्तनकर्ता तथा नयाँ प्रविधिमा आधारित व्यवसायलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्‍याउने उद्देश्यले आईसीटी अवार्ड र नास(आईटीबीच समझदारी भएको छ। समझदारीअनुसार राष्ट्रिय स्तरमा आईसीटी अवार्डमार्फत उत्कृष्ट ठहरिएका प्रविधि तथा नवप्रवर्तनलाई एसिया(प्रशान्त क्षेत्रको प्रतिष्ठित एपीआईसीटीए अवार्डमा सहभागी गराउन आवश्यक सहजीकरण र मार्गदर्शन उपलब्ध गराइनेछ । यसअन्तर्गत योग्य कम्पनी, नयाँ व्यवसाय तथा नवप्रवर्तनकर्तालाई अन्तर्राष्ट्रिय…