मोरङ उद्योग व्यापार संघ र ईन्स्योर परियोजनाको सहकार्य तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गत चैत्र १ गते देखि संघमा सञ्चालन गरिएको ‘हिटिङ, भेन्टीलेसन, एसी प्रणाली विषयक २४ दिने सीप स्तरोन्नति तालिम सफलतापूर्वक सम्पन्न भई आज समापन गरिएको छ । मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको सभापतित्वमा संघको समृद्धि हलमा आज उक्त तालिमको…