भेटायोको नयाँ अफरः सोफा सफाइ सेवा अब प्रति सिटर मात्र ६०० रुपैयाँमा

काठमाडौँ । घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति सिटर ६०० रुपैयाँमा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको छ । यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र उपलब्ध छ । जहाँ ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकको समय र श्रम दुवैबाट छुटकारा दिलाउनेछ । हाम्रो दैनिक जीवनमा बारम्बार प्रयोग हुने…