नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  निर्णय बमोजिम उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक  तोकिएको छ । यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले…