काठमाडौँ । नेपालको कृषि उद्योग र खाद्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धी हासिल गर्दै आक्र्स फुडले पहिलो पटक कोदो बिस्कुट अष्ट्रेलिया निर्यात गर्न सफल भएको छ । अष्ट्रेलियामा लागि अधिकृत वितरक हमा ग्लोबल प्रा.लि.बाट अष्ट्रेलियाको प्रत्येक बजार क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले निर्यात सुरु गरेको हो । अहिले अष्ट्रेलियाका धेरैजसो बजारमा कोदो बिस्कुट पाइने भएको छ ।…