काठमाडौँ । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ‘ग्यालेक्सी बड्स कोर’ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार जुलाई १ देखि उपलब्ध हुने छन् । यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन् । जसले प्रिमियम फिचरहरू जस्तै उत्कृष्ट साउन्ड र एक्टिभ न्वाइज क्यान्सिलेसन दिन्छ । ग्यालेक्सी…