दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप भक्तपुरमा सुरु

काठमाडौँ । बागमती प्रदेश हक्की संघको आयोजनामा जेठ २५ र २६ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं.२ स्थित दिब्यश्वरी प्लानिङ्गमा रहेको रोयल नेपाल फुटशलमा गत वर्ष जस्तै “दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप–२०२५” प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा बागमती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश, मदेश प्रदेश र कर्णली प्रदेशले सहभागीता…