काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हिमालय आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनको हिमालय आँखा अस्पताललाई १० वेटिंग चेयर ‘कुर्सी’ सहयोग प्रदान गरेकोे छ । अस्पतालमा आयोजित समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरेको हो…