काठमाडौँँ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग” योजना ल्याएको छ। यो ग्राहकमुखी योजना चैत २१ गतेदेखि नेपाल भरी सुरू भएको छ। ग्राहकहरूको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा आकर्षक ६ लाख रूपैयाँसम्म…