काठमाडौँ । काठमाडौँको चाबहिस्थित केएल टावरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ । शनिबार आयोजित समारोहका बीच विजेताहरुलाई उपहार योजना अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । गत असोज १३ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजना अन्तर्गतको बम्पर उपहार कुपन नम्बर…