काठमाडौँ । मेटलाइफ फाउन्डेसनले स्थानीय समुदायहरूमा गम्भीर समस्याहरूलाई सम्बोधन गर्ने गैर–नाफामूलक संस्थाहरूलाई सहयोग गर्ने प्रयासको रूपमा आफ्नो सामुदायिक प्रभाव अनुदान कार्यक्रम (सीआइजीपी) नेपालमा विस्तार गरेको छ । भोकमरी राहत र पोषण, शारीरिक र मानसिक स्वास्थ्य र वातावरणीय दिगोपनमा नेपालमा काम गरिरहेका तीन संस्थाहरूलाई अनुदान प्राप्तकर्ताका रूपमा छनोट गरिएको छ । यी अनुदानहरूले सामूहिक रूपमा देशको…