एनएमबि बैंकले सञ्चालन गर्यो निःशुल्क स्वास्थ्य जाँच शिविर

एनएमबि बैंकले विश्व मुटु दिवस, २०२४ को अवसरमा मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ग्राहक तथा समुदायका सदस्यहरूलाई मध्यनजर गर्दै असोज १३ गते बैंकले बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । एनएमबि बैंकले वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका…