मिराया वेलनेसको नयाँ वर्ष अफरः थारु संगीतमा झुम्दै लक्जरी बसाइ

काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा मिराया वेलनेस एन्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ । चैत ३१ गते आइतबार साँझ देवचुलीस्थित मिरायामा विशेष अफर सहितको ‘नयाँ वर्ष साँस्कृतिक साँझ’ आयोजना हुने भएको हो । साँस्कृतिक साँझमा नेपाली मौलिक परम्परा र संस्कृतिको जर्गेना गर्दै थारू समुदायको सांस्कृतिक जीवन्तता…