शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले शाओमी १५ अल्ट्रा नेपालमा प्रस्तुत गर्न पाउँदा आफु निक्कै उत्साहित भएको बताए । शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १–इन्च मुख्य सेन्सर…