काठमाडौँ । भारतको ठूला ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चररमध्ये एक बर्ली होम एप्लायन्सले नेपालमा आफ्ना १७ आधुनिक एयर कूलरहरू सार्वजनिक गरेको छ। काठमाडौंको भिवान्ता होटलमा आयोजित कार्यक्रममा यी नयाँ उत्पादनहरू नेपाली बजारमा भित्र्याइएको घोषणा गरिएको हो। सोमबार सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले गरेका…