विश्व पानी दिवसमा सिद्धार्थ बैंकको वाकाथन

काठमाडौँ ।  विश्व पानी दिवस २०२५ को अवसरमा सिद्धार्थ बैंकले पहिलो पटक प्रभातफेरी कार्यक्रम ‘वाकाथन’ आयोजना गरेको छ। “पानी बचाऊ, भविष्य जोगाऊ” भन्ने नारासहित नक्साल नारायणचौरबाट सुरु भएको ५ कि।मि। लामो यो कार्यक्रम दरबारमार्ग, रत्नपार्क, बागबजार, पुतलीसडक, हात्तीसार हुँदै पुनः नारायणचौरमै सम्पन्न भएको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलसहित बैंकका कर्मचारी, सरोकारवाला,…