“गर्मीले होइन, क्रम्प्टनले जित्छ” नयाँ वर्ष योजना सार्वजनिक

काठमाडौँ । नयाँ वर्षको अवसरमा सिजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डअन्तर्गत विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ । “गर्मीले होइन, क्रम्प्टनले जित्छ” भन्ने सन्देशसहित ल्याइएको यस अभियानले गर्मी मौसमका लागि प्रभावकारी चिस्यान समाधानसँगै आकर्षक उपहार प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत क्रम्प्टनका विभिन्न सामग्री खरिद गर्ने ग्राहकहरूले कोड स्क्यान गरी आफ्नो विवरण दर्ता…