सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि को आव २०८१/०८२ को नवौ वार्षिक साधारण सभा मिति २०८२ पौष २४ गते विहिबार शुभ इवेन्टस, गोल्फुटार, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षज्यूले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरे । कम्पनीको नवौ वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट…