काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस तथा कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सेवा सुरु गरेको छ। यस सेवाले काठमाडौँभित्र पार्सल ढुवानीका लागि व्यक्ति–व्यक्ति तथा साना तथा मध्यम व्यवसायहरूलाई लक्षित गरी लचिलो, सहज र प्रभावकारी समाधान प्रदान गर्ने जनाएको छ। अब याङ्गो एपमार्फत राइड–हेलिङसँगै डेलिभरी सेवा…