‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली कम्पनी टिङटिङः विश्वमञ्चमा नेपालको प्रविधि शक्ति प्रदर्शन गर्दै

विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलन ’वेब समिट कतार २०२६’मा सहभागिता जनाउँदै नेपाली एआई कम्पनी टिङ टिङले एक ऐतिहासिक सफलता हाँसिल गरेको छ । कतारको दोहामा, फेब्रुअरी ४ मा सम्पन्न भएको ४ दिने उक्त सम्मेलनमा टिङ टिङ नेपालको एकमात्र प्रतिनिधित्व गर्ने स्टार्टअपको रूपमा सहभागी भएको थियो । वेब समिट विश्वभरका प्रविधि विशेषज्ञ र लगानीकर्ताहरूको सबैभन्दा ठूलो…