आइसिएफसि फाइनान्स कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

नेपालको अग्रणी तथा विश्वासिलो वित्तीय संस्था आइसिएफसि फाइनान्स लिमिटेडलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को वित्तीय संस्थाको विधामा ‘दि एच आर एम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२५’ बाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित वित्तीय संस्थाहरू मध्येबाट सुदृढ वित्तीय प्रदर्शन, सुशासन, सेवा विस्तार तथा संस्थागत व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरे वापत आइसिएफसि फाइनान्स लिमिटेड…