आठ महिनामा ११ खर्ब बढीको वैदेशिक व्यापार घाटा

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको पुगेको छ । गत आवको पहिलो आठ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ रहेको वैदेशिक व्यापार चालु आवमा ४२.१३ प्रतिशतले बढेको हो । वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ…