अमेरिकी केन्द्रीय बैंकले तीन वर्षपछि बढायो औसत ब्याजदर

अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले ०.२५ प्रतिशतले औसत ब्याजदर वृद्धि गरेको छ । करिब तीन वर्षपछि फेडले औसत ब्याजदर वृद्धि गरेको हो । बुधबार बसेको दुई दिन लामो बैठक पछि फेडले औसत ब्याजदर वृद्धि गरेको हो। विश्वव्यापी महामारीको रुपमा कारोना भाइरसको संक्रमण फैलिएपछि विश्व अर्थतन्त्र नै धरासायी बन्ने स्थीतिमा पुगेको थियो । लाखौँको…