टेलिकमले बोनस बाँडे राज्य र सेयरधनीलाई फाइदा पुग्ने, उपयुक्त योजना नहुँदा नगद सम्पत्ति बेवारिसे

सरकारको लगानीमा सञ्चालित दुरसञ्चार कम्पनी नेपाल टेलिकमसंग प्रयाप्त नगद सम्पत्ति भए पनि उपयुक्त लगानी योजना बिहीन छ । टेलिकमले उक्त नगद सम्पत्तीलाई बोनस सेयर मार्फत पुँजीकरण गरेर दिर्घकालिन लगानी योजना गर्नु पर्नेमा नगरेको हो । हाल नेपाल टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल टेलिकमले ३ अर्ब ८९…