रुस-युक्रेन युद्धको असर नेपालसम्म, पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने

रुसी राष्ट्रपति भलामिदिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा विशेष सैनिक अप्रेशन गर्न आदेश दिएपछि विश्व इन्धन बजार नै प्रभावित भएको छ । दुई देशबीच युद्धले अन्तराष्ट्रय बजारमा इन्धनको माग आपूर्ति संयन्त्र खलबलिँदा मूल्य तत्काल नघट्ने भएको हो । युद्ध सुरु भएको चौथो दिनसम्म आइपुग्दा युद्ध झनै जटिल मोडमा पुगेको छ । रुस र युक्रेनबीच वार्ता…