बैंकहरुबाट माघमा १३ अर्ब निक्षेप बाहिरियो, १२ अर्ब कर्जा विस्तार

चालु आर्थिक वर्षको माघ महिनामा मात्रै वाणिज्य बैंकहरुबाट १३ अर्ब निक्षेप बाहिरिएको छ । बैंकहरुको निक्षेप घट्नेक्रम जारी रहँदा कर्जा विस्तार पनि सुस्ताएको छ । माघमा बैंकहरुले १२ अर्बले कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको माघ २९ गतेसम्म बैंकहरुले ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ५५…