मर्जरको नीतिमा टेकेर स्वार्थ समुहको अस्वभाविक चलखेल, राज्यलाई अर्बौं कर नोक्सानी

सरकारले बैंक वित्तीय संस्थाको संख्या घटाउने नीतिमा स्वार्थ समुहको अस्वभाविक चलखेल देखिएको छ । मर्जरको नीति सबल र स्थीर वित्तीय क्षेत्र स्थापना गर्न भन्दा पनि सिमित समुह तथा व्यक्तिको स्वार्थ पूर्तिका लागि बढी प्रयोग हुन थालेको देखिएको छ। पछिल्लो समयमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रियाले पूर्णता पाउन सकेन । यी दुई संस्थाको…