हवाई बीमामा नेपाली कम्पनीको खुद धारणा क्षमता एक प्रतिशत भन्दा पनि कम

नेपालमा सञ्चालित बीमा कम्पनीहरुको हवाई बीमाको खुद धारणा क्षमता न्यून रहँदै आएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीहरुको पुँजी बढाउँदै लगे पनि कम्पनीहरुले भने हवाई बीमाको एक प्रतिशत भन्दा पनि कम खुद धारणा गर्दै आएका छन् । प्राधिकरणका अनुसार नेपालमा हवाई क्षेत्र उच्च जोखिममा छ । एउटा दुर्घटना हुँदा करौडौमा दाबी पर्ने भए पछि कम्पनीहरुले…