एशिया प्यासिफिक क्षेत्रको आर्थिक अवस्था अन्य क्षेत्रको तुलनामा सकरात्मक

एशियन डेभलपमेन्ट बैंक (एडिबी)ले सन् २०२३ मा एशिया तथा प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि दर ४.८ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एशियन डेभलपमेन्ट आउटलुक नामक प्रतिवेदनमा एडिबीले एशिया र प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि र मुद्रास्फीति दर अनुमान गरेको हो । सन् २०२३ मा विकासशील एशिया क्षेत्रको आर्थिक वृद्धि दर ४.८ प्रतिशत र मुद्रास्फीति दर ४.२…