सरकारले व्यवसायीलाई खुसी पार्न राष्ट्र बैंकलाई दबाब दिँदा वित्तीय स्थायित्वमा असर गर्छ: डा. नेपाल

सरकारले अर्थतन्त्रको अवस्थालाई वेवास्ता गर्दै व्यवसायीलाई खुसी पार्न राष्ट्र बैंकलाई दबाब दिए दीर्घकालीन समस्या आउने पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन् । उनले पैसा तथा ब्याजदरको विषयमा राजनितिले केन्द्रीय बैंकलाई निर्देशित गर्न खोजे अर्थतन्त्रमा दीर्घकालिन समस्या आउने तर्क गरेका हुन् । चुनावमा होमिएको सरकारले व्यवसायीलाई खुसी बनाउन असामान्य अवस्थाका नीतिको निरन्तरता दिन राष्ट्र बैंकलाई…