एशियन डेभलपमेन्ट बैंक (एडिबी) ले नेपालमा शिक्षाको पहुँच बढाउन र शैक्षिक प्रणालीलाई सुदुढ गर्नका लागि २० करोड डलर अर्थात करिब साढे २६ अर्ब ऋण सहुलियत दरमा उपलब्ध गराउने भएको छ । बैंकले नेपालका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयहरुमा अध्ययन, अध्यापन सुविधा विस्तार गर्ने काममा खर्च गर्ने गरी सो ऋण स्वीकृत गरेको हो । यस्तै कोभिड–१९का…