पुस १५ गते देखि दर्ता नभएका मोवाइल चल्ने छैनन्, कसरी गर्ने आईएमइआई नम्बर दर्ता ?

नेपाल दुरसञ्चार प्राधिकरणले भोलि (पुस १५) गते देखि अवैधानिक रुपमा नेपाल भित्राएका मोवाइल नचल्ने जनाएको छ। प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रुपमा सञ्चालनमा ल्याउने भएपछि चोरी गरेर वा लुकाएर ल्याएका मोवाइल नचल्ने भएका हुन् । त्यस्तै, विदेशबाट आउने व्यक्तिले आफनो व्यक्तिगत प्रयोजनको लागि ल्याएको मोबाइलको समेत भन्सार घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।…