नेप्से २% बढ्दा २८३७ बिन्दुमाः दर्जन कम्पनीको मूल्य ९ प्रतिशत धेरै बढ्यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २ प्रतिशतले बढेको छ । गत साता ९ प्रतिशत बढेको नेप्से वृद्धिलाई साथ दिनेगरी यो साताको पहिलो दिन नै सूचक २ प्रतिशतले वृद्धि भएको हो । नेप्सेमा आएको बढोत्तरीले बैंकिङ्ग बाहेक सबै उपसमुहका सूचकमा हरियाली छाएको छ भने कारोबार रकममा पनि वृद्धि भएको छ । कारोबारमा आएका एक दर्जन…