गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जालको विज्ञापनमा एक लाख ४० हजार ६३९ डलर अर्थात झण्डै दुई करोड रुपैयाँ खर्चिएका छन् । फेसबुक मेटा एड लाईब्रेरीको रिपोर्ट अनुसार सेटेम्बर देखि निर्वाचन अघिसम्म राजनीतिक दल, उम्मेदवार र केही सामाजिक संस्थाले गरेका विज्ञापनमा एक करोड ८२ लाख रुपैयाँ…