कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा “वे टू लिस्टिङ” शुभारम्भ

कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त “वे टू लिस्टिङ” (Way to Listing) नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले “वे टू लिस्टिङ” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन पूर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पूर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध…