महालेखाको प्रश्नमा राष्ट्र बैंकको अटेरी, विनियममा टेकेर ऐन विपरितका काम

नेपाल राष्ट्र बैंकले मर्जर विनियमावलीमा टेकेर बैंक तथा वित्तीय संस्थालाई आयकर ऐन विपरितका काम गर्न सहयोग गर्दै आएको छ । आयकर ऐन अनुसार मर्जर/प्राप्ति भएको लाभमा आयकर लाग्ने भएपनि राष्ट्र बैंकले मर्जर विनियमलाई आधार मान्दै कर छलीलाई प्रोत्साहन गरेको देखिएको हो । संबैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले आयकर ऐन २०५८ अनुसार गाभ्ने/गाभिने प्रक्रियामा भएको लाभमा…