नेपाल राजस्व परामर्श समितिले सीमा क्षेत्रमा हुने व्यापारिक सामानको चोरी पैठारीमा हुने दण्ड तथा जरीवानालाई तीन गुणाले बढाउन सरकारलाई सुझाएको छ । समितिले चोरी पैठारीमा गरिने कारबाही नरम भएकोले ब्यापारीहरुको मनोबल उच्च भएको भन्दै जरिवाना तथा दण्ड सजाय बढाउन भनेको हो । रेड च्यानल अर्थात उच्च संङकास्पद वर्गमा रहेका सामानहरुको बस्तुहरुमा बढी वा फरक फेला…