कोरोना बीमाको दाबी भुक्तानीका लागि रकम जुटाउनै सकस, कहिले पाउलान् बीमितले ?

सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै निर्जीवन बीमा कम्पनीले दुई महिनादेखि कोरोना बीमा भुक्तानी ठप्प पारे । क्षमता भन्दा धेरै दाबी परेको भन्दै २० वटै निर्जीवन बीमा कम्पनीका सीईओहरुले संयुक्त हस्ताक्षर सहित दाबी भुक्तानी गर्न नसक्ने र सरकारसँग रकम माग गर्दै बीमा समितिलाई पत्र काटे । सरकारको दायित्वमा पर्ने रकम निकासा नभएपछि संघले…