सरकारले चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा ११६ अर्ब रकम आम्दानी गरेर साढे ५१ अर्ब रुपैयाँ खर्च गरेको छ । यसअवधिमा सरकारले ३ अर्ब मात्र विकास खर्च गरेकोे छ । आर्थिक वर्ष सुरु भएपछि ४५ दिनमा सरकारले १ खर्ब १६ अर्ब ६१ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ भने यस अवधिमा ५१ अर्ब ५९…