डा. तिलक रावलले ल्याएको पहिलो मौद्रिक नीतिमा के थियो ? (पूर्ण पाठसहित)

मौद्रिक नीति आज सार्वजनिक हुँदै, मुद्रा नियन्त्रण र अनुत्पादक क्षेत्रको कर्जामा कडाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन २०५९ साल देखि सुरु गरेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका लागि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन थालेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ लागु भएपछि तत्कालिन गर्भनर…