व्यापारीक उत्पादन सुरु गरेका जलविद्युत कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद बिक्री गर्न सक्ने

जलविद्युत कम्पनीहरुलाई २ सय प्रतिशतसम्म हकप्रद शेयर निष्कासन गर्ने बाटो खुलेको छ । सञ्चालनमा आएका जलविद्युत कम्पनीले सहायक कम्पनी मार्फत लगानी गर्न वा निमार्ण पुरा नभएको आयोजना पुरा गर्नका लागि २ सय प्रतिशतसम्म हकप्रद शेयर निष्कासन गर्न सक्ने भएका हुन । विद्युत नियमन विभागले विद्युतसम्बन्धी कम्पनीको शेयर सार्वजनिक निष्कासनको पुर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ जारी…