बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कर्जा तिर्नका लागि कर्जा दिने गरेको विषयमा जानकार हुँदा पनि नियन्त्रणको प्रयास नगरेको भेटिएको छ । खराब कर्जालाई पनि असल देखाउन अन्य बैंक वित्तीय संस्थाबाट कर्जा लिने गरेको ठहर गरेपनि केन्द्रीय बैंक मौन रहेको हो। नेपाल राष्ट्र बैंकले अफ साइट र अनसाइट निरिक्षण गर्दा नै खराब कर्जा कम देखाउन बैंक…