विश्व बैंकले ‘डुइङ बिजनेस’ रिर्पोट प्रकाशन नगर्ने, तथ्याङ्क तोडमोड भएको निष्कर्ष

अघिल्ला दुई प्रतिवेदनमा तथ्याङ्क नै तोडमोड भएको निष्कर्ष निकाल्दै विश्व बैङ्कले अबदेखि ‘डुइङ बिजनेस’ प्रतिवेदन प्रकाशन नगर्ने भएको छ । विश्वभरका प्रायः सबै देशको आर्थिक तथा व्यावसायिक सूचक समेटेर प्रकाशित गरिने उक्त प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठेपछि बैङ्कले प्रकाशन स्थगित गरेको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैङ्कले डुइङ बिजनेससँग सम्बन्धित सम्पूर्ण सूचना, विगतका समीक्षा,…