होटल संघ नेपाल (हान) ले हालसम्म पनि पर्यटन उद्योगको आर्थिक अवस्थामा सुधार नआई सकेको हुँदा सहुलियत कर्जाको सीमा २० करोडबाट बढाएर ५० करोड पुर्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आगामी मौद्रिक नीतिको लागि १० बुँदे सुझाव बुझाउँदै हानले विदेशी मुद्रा आर्जनमा अब्बल रहेको यस उद्योगलाई विशेष सहयोगी नीति ल्याउनुपर्ने माग…