सरकारको नयाँ नीतिले २४ डण्डी उद्योग बन्द हुने अवस्थामा, बार्षिक ७० अर्ब राजस्व गुम्ने खतरा

सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको संशोधित आर्थिक ऐनमा पत्रु र स्पञ्ज आइरन पैठारी गर्दा कर छुट दिएपछि विलेटलाई कच्चा पदार्थ मान्ने कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन् । विलेटलाई कच्चा पदार्थ मान्ने डण्डी उद्योग कम्पनीले मात्र कर तिर्दा रड तथा डण्डीको बजार मूल्य बढ्न जाँदा कम्पनीहरु सञ्चालनमा कडिनाई उत्पन्न भएको व्यवसायीहरुको भनाई छ । सरकारले…