बैंकहरुले तरलता व्यवस्थापन गर्न ३ दिनमा डेढ खर्ब सापट चलाए

तरलता अभावको समस्या झेलिरहेका बैंकहरुले तरलता व्यवस्थापनका लागि पछिल्लो तीन दिनमा राष्ट्र बैंकबाट लिने सापट रकम बढाउँदै लगेका छन् । बैंकहरुले पछिल्लो ३ दिन अर्थात आइतबारदेखि मंगलबारसम्म मात्र १ खर्ब ४६ अर्ब १४ करोड ८० लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका छन् । असार १४ गते मंगलबार एकै दिन बैंकहरुले ७३ अर्ब ५५…